RadioGlobal
Account…

Jhāpā · nepal · Radio · live

A One FM 99 MHz

एवान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम.युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एम.ले आफ्नो स्थापना काल देखि नै दैनिक २४ सै घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम.५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एम. ले समाचार समेत प्रसारण गर्दै आएको छ । अत्याधुनिक उपकरणको प्रयोग गरी स्थापना भएको यो रेडियो www.aonefm.com.npअनलाईन मार्फत बिश्वभरी एकैसाथ सुन्न सकिन्छ ।

Official website
99.0 MHz FM1 fallback

Station information

Public data available in the catalog.

Country
nepal
Frequency
99.0 MHz FM
Phone
+9842634966

Genres and languages

Explore more content from the same context.

Related stations

Ordered by shared city, country, genres, and languages.

View stations in nepal

Choose a station or episode

Your audio continues while you browse