RadioGlobal
Account…

Bardiyā · nepal · Radio · live

Radio Gurbaba

समाबेशी रेडियो साझा आवाज भन्ने मुल नारा बोकेको रेडियो गुर्बाबा एफएम राजधानी बाहीरको पहीलो मातृ भाषी रेडियो हो । यसको मुख्य भाषा थारुरहेको छ । २०६५ सालमा स्थापना भएको यो रेडियो मध्य पश्चिम क्षेत्रको बर्दिया जिल्लाको बाँसगढीमा छ । १०० वाट क्षमता रहेको यो रेडियो १०६.४ मेघाहर्जमा सुन्न सकीन्छ । नेपालको संख्यालाइ हेर्दा थारु जाती चौथो स्थानमा पर्दछ । भाषीक हीसाबले हेर्ने हो थारुहरु तेश्रो स्थानमा पर्दछन । बर्दिया जिल्ला नेपालकै थारु भाषी बहुल रहेको जिल्ला हो । यहाँ ५२ प्रतिसत भन्दा बढी थारु भाषी रहेका छन् । यही कुरालाइ मध्यनजर गर्दै रेडियो गुर्बाबाको मुख्य भाषा थारु बनाइएको हो ।

Official website
106.4 MHz FM

Station information

Public data available in the catalog.

Country
nepal
Region
Mid Western
Frequency
106.4 MHz FM

Genres and languages

Explore more content from the same context.

Related stations

Ordered by shared city, country, genres, and languages.

View stations in nepal

Choose a station or episode

Your audio continues while you browse